skip to Main Content

Slide Post

हाम्रो मर्दीखोला समाजको सधारण सभामा आज सर्वसहमति बाट अध्यक्ष पदमा निर्वचित हुनु भएकोमा भ धरम राज गुरुङ ज्यु र उहाको सम्पूर्ण कार्य समिति आमा टोलीको अध्यक्ष मा जगन गरुङ ज्यु र उहाको कार्य समितिलाई धेरै धेरै बाधाईको साथमा सफल कार्यकालको हार्दिक शुभकामना र आफ्नो कार्यकाल एकदमै सफलताको साथ सम्पन्न गरि बिदाई हुनु भएकोमा अध्यक्ष हिरामान गुरुङ ज्यु उहाको टिम अनि र आमा समुहको अध्याक्ष माया गुरुङ ज्यु र उहाको टिमलाई हार्दिक बधाई 

Read More

मर्दिखोला समाजको अध्यक्षमा फेरि हिरामान चयन

लण्डन अल्डरसट । मर्दिखोला समाज यूकेको अध्यक्षमा पुनः हिरामान गुरुङ र आमा समूहकी अध्यक्षमा माया गुरुङ चयन भएका छन् । उनीहरुलाई गत शनिबार अल्डरसटस्थित भेटघाट रेस्टुरेण्टमा सम्पन्न साधारणसभाले चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा विनोद गुरुङ, महासचिवमा धर्म गुरुङ,…

Read More

मर्दीखोला समाज युके को नवौ बार्षिक भेटघाट धुमधाम सम्पन्न

लण्डन गत शनिबार १९ जुलाई २०१६ को दिनमा मिचेटस्थित तमुधिं यूकेको भवनमा मर्दिखोला समाज यूकेको बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भयो । कास्की जिल्ला ल्वाङ्ग, घलेल, रिबान, धिताल, लाहचोक गाविसका बेलायतवासीहरुले सन् २००७ सालमा मर्दिखोला समाज यूकेको स्थापना गरेको हो । सो…

Read More

मर्दीखोला समाज यूकेको भेटघाट कार्यक्रममा राहत संकलन

लण्डन मर्दीखोला समाज यूकेको भेटघाट कार्यक्रममा राहत संकलन –सविन्द्र कुमार गुरुङ मिचेट । गत शनिबार २३ मई २०१५ का दिन मर्दीखोला समाज यूकेको तमूधिं भवन मिचेटमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एकअर्कामा भेटघाट गर्ने र हालै नेपालमा गएको भूकम्पपीडितहरुको…

Read More

मर्दीखोला समाज यु के को को दोश्रो त्रैमासिक सभा सम्पन्न

लण्डन गत शनिबार १४ फेब्रुअरी २०१५  (भ्यालेन्टाइन दिवस ) को दिनमा मर्दीखोला समाज यु के को  दोश्रो त्रैमासिक सभा फर्न्बोरोको  गोर्खा प्यालेस रेस्टुरेन्टमा सम्पन्न भएको छ l भ्यालेन्टाइन दिवस को शुभ अवसर पारि   आफ्नै समाज को webiste www.mardikholasamajuk.com को पनि…

Read More

मर्दीखोला समाज यूकेको भेटघाट कार्यक्रम सम्पन्न

लण्डन गत २६ जुलाई २०१४ शनिबारका दिन  मर्दीखोला समाज यूकेको अल्डरसटस्थित मैदा जिम हलमा बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष क्या.रि. कृष्ण बहादुर गुरुङ र मे.काजीमान गुरुङले संयुक्त रुपमा उद्घाटन गरेको सो कार्यक्रममा उपाध्यक्ष हिरामान गुरुङले स्वागत…

Read More

कास्कीको ल्वाङघलेल–१ खोराकोमुख बस्ती डुबानमा

लण्डन कास्की, असोज ४ – कास्कीको ल्वाङघलेल–१ खोराकोमुख बस्ती डुबानमा परेको छ । शुक्रबार बिहानैदेखि परेको पानीले बढेको इर्दिखोला राती ९ बजेतिर बस्तीमा पसेको हो । बाढी बस्तीमा पस्दा बस्तीसँगै धानखेत पनि डुबानमा परेको छ । धार परिवर्तन गरी बस्तीबाट…

Read More
Back To Top